युरोप कप : सेमिफाइनल प्रवेशका लागि युक्रेन र इंग्ल्यान्ड भिड्दै, डेनमार्कको खेल पनि आजै

  • असार १९, २०७८
  • ५१९ पटक पढिएको
  • न्यू पाटी
alt

१६ औं संस्करणको युरोकप फुटबलमा आज क्वाटर फाइनलका दुई खेल हुँदैछन् ।   शनिबार राति   पहिलो खेलमा चेक रिपब्लिकले डेनमार्कसँग र दोस्रो खेलमा युक्रेनले इंग्ल्यान्डसँग खेल्दैछ । 

चेक रिपब्लिक र डेनमार्कबीचको खेल राति ९:४५ मा सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेनबीचको खेल इटालीको रोममा राति १२:४५ मा सुरु हुनेछ ।  

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  क्वाटरफाइनलमा पुगेको  हो । युक्रेनले स्विडेनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो ।  दुवै टाेली अन्तिम चारमा प्रवेश गर्ने दाउमा हुनेछन् ।

चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्दा  डेनमार्कले वेल्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved