कोपा अमेरिका : उपाधि दाबेदार अर्जेन्टिना र इक्वेडर भिड्दै, उरुग्वे पनि प्रतिस्पर्धामा

  • असार १९, २०७८
  • ४१८ पटक पढिएको
  • न्यू पाटी
alt

ब्राजिलमा जारी  कोपा अमेरिका फुटबलको दुई क्वाटरफाइनल खेल हुँदै छन् । आइतबार बिहान पहिलो खेलमा उरुग्वेसँग कोलम्बिया  र दोस्रो खेलमा अर्जेन्टिनासँग इक्वेडर भिड्दै छन् ।

उरुग्वे र काेलम्बियाबीचकाे खेल आइतबार बिहान ३:४५ मा सुरू हुनेछ । उपाधि दाबेदार मानिएकाे अर्जेन्टिना अन्तिम चारको यात्राका लागि आइतबार बिहान ६:४५ बजे इक्वेडर विरूद्ध मैदान उत्रदैछ ।

शनिबार बिहान भएको पहिलो क्वाटर फाइनल खेलमा  पराग्वेमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै पेरु र दोस्रो खेलमा चिलीमाथि जित निकाल्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved