कोलोम्बियामा सरकार विरोध प्रदर्शन,सुरक्षा व्यवस्था कडा

  • मंसिर ८, २०७६
  • १५० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । कोलोम्बियामा जारी सरकार विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।कोलोम्बियाका राष्ट्रपति इभन ड्यसकले विरोध प्रदर्शन जारी रहेसम्म सुरक्षाकर्मी सडकबाट नहट्ने चेतावनी दिएका छन् ।

सुरुमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएपनि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको हो ।राष्ट्रपति ड्यसकले आतंकवाद र तोडफोड सह्य नहुने भन्दै प्रदर्शनलाई हिंसात्मक नबनाउन अपीलसमेत गरेका छन् ।

तीन दिनदेखि जारी सरकार विरोधी प्रदर्शनमा घाइते हुनेहरुको संख्या बढ्दै गएको छ । कोलम्बियालीहरु न्यूनतम ज्याला, पेन्सन र कर सुधारलगायतका माग गदैै आन्दोलन गर्दै आएका छन् । त्यसैगरी सने २०१६ मा फर्क विद्रोहीसँग भएको शाीन्त सम्झौताको पालना नभएकोसमेत आरोप लगाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved