कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने

  • मंसिर १८, २०७७
  • १९७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं :  कोरोना प्रभावित ऋणीको धितो लिलामी नहुने भएको छ ।कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकहरुले धितो लिलाली गरिदिएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले ६ महिना भन्दा बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको हो ।

यसलाई नीतिगत व्यवस्थाकै रुपमा परिभाषित गरेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइने राष्ट्र बैंकले जनाएको छ । बैंकले धितो लिलामी गर्न लागेको गुनासो गर्दै केही व्यवसायीहरुले राष्ट्र बैंकको सहयोग मागेका थिए ।समीक्षा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको महामारी रहेसम्म व्यवसायीको लागि लचिलो बन्ने बताउनुभयो । ब्याजदरलाई नियन्त्रण गरिने, सहुलियत ब्याजदर लागू गरिने, पुनर्कर्जालाई प्रभावकारी बनाउने लगायतका आश्वासन पनि उहाँले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved