कार्यक्रम "कमेडी यात्रा" इटहरीमा सम्पन्न

  • श्रावण २३, २०७९
  • ८८८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : हास्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम "कमेडी यात्रा" सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

होटल व्यवसायी संघ इटहरी र होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयुक्त आयोजनामा कमेडी यात्रा कार्यक्रम सम्पन्न भएको हो ।

कमेडी यात्रामा हास्यकलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, निराजन नेपाल, सुमन कार्कीले हास्य प्रस्तुति सहित सम-सामयिक विषयमा व्यङ्ग प्रस्तुति गरेर दर्शकहरुलाई हसाएका थिए । गायिक मिलन नेवारले गित प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन गराएकी थिइन् भने नागि डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेलको प्रमुख आतिथ्य रहेको थियो । होटल व्यवसायी, होटलका कर्मचारीहरु र अन्य व्यवसायी लगायतको सहभागिता रहेको कार्यक्रममा मिलन नेवारको गितमा दर्शक नाचेर रमाईलो गरेको थिए ।

कार्यक्रममा पर्यटन पुनर्उत्थान समिति प्रदेश नम्बर १ का संयोजक तथा होटल व्यवसायी भविष श्रेष्ठ, पर्यटन व्यवसायी बासु बराल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved