खुल्यो साना सवारीसाधन लक्षित आधुनिक सर्भिस सेन्टर

  • माघ १५, २०७८
  • ७२९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  बढ्दो शहरीकरण संगै मानिसहरुको कार्यव्यस्ततालेगर्दा सुरक्षित यात्राको लागि साना सवारी साधनहरुको माग दिन प्रतिदिन बढ्दो छ । बजारमा साना सवारी साधनहरु थपिदै गर्दा सवारी साधनको नियमित स्याहार सम्भार तथा सर्भिसिङ गर्ने सेन्टरहरुको स्थापना पनि बढ्दो छ ।

साना  सवारी साधनको नियमित स्याहार सम्भार तथा सर्भिसिङ गर्ने उदेश्यका साथ सुनसरीको इटहरीमा आशिस सर्भिस सेन्टरले यहि माग २३ गते देखि ग्राहकहरुलाइ सेवा दिने गरि सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

 सेन्टरका सञ्चालक गणेश कार्की का अनुसार स्थापना भएको यस आधुनिक सर्भिस सेन्टरले अत्याधुनि प्रविधिबाट सेवा दिदै सुफत मूल्यमा स्पेयर्स पाट्स उपलब्ध गराउने  पत्रकार सम्मेलन मार्फत सनिवार जानकारी दिएका थिए ।

बिगत ११ बर्ष देखि सञ्चालित उक्त सेन्टरले अबका दिनहरुमा आफ्नै भवनबाट ग्राहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने पनि सञ्चालक कार्कीको भनाई थियो । आगामी दिनमा सर्भिसङ् सेन्टरसंगै गाडी सर्भिस र मर्मतका लागि आउने आफना ग्राहकहरुलाई लक्षित गरी एकै छानामुनीबाट क्याफे ,सैलुन , लगायतको सेवा समेत प्रदान गर्ने गरी काम भई रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
सुनसरी ४ को मतगणना स ...

सुनसरी : सुनसरी ४ को मतगणना सुरु भएको छ । तीन दिनदेखि रोकिएको मतगणा पुन सुरु भएको हो । प्रतिनिधिसभा ...

राष्ट्रिय माध्यमिक व ...

सुनसरी : राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाछीले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षे ...

सुनसरी निर्वाचन क्षे ...

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत् ...

मुख्य खबरहरु
सबै
सुनसरी ४ को मतगणना स ...

सुनसरी : सुनसरी ४ को मतगणना सुरु भएको छ । तीन दिनदेखि रोकिएको मतगणा पुन सुरु भएको हो । प्रतिनिधिसभा ...

राष्ट्रिय माध्यमिक व ...

सुनसरी : राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाछीले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षे ...

सुनसरी निर्वाचन क्षे ...

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत् ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved