इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजी जारी छ : मन्त्री साउद

  • आश्विन २९, २०८०
  • ३४७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजी जारी रहेको बताएका छन । परराष्ट्रमन्त्री  साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिएका छन।

आइतबार आप्mनै निवासमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेको जानकारी दिए ।

मन्त्री साउदले इजरायलमा मारिएका नेपाली विद्यार्थीहरुको शव इजरायल सरकारले नै ल्याएर हस्तान्तरण गर्ने बचन दिएको पनि बताउनुभयो । नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा विपिन जोशी हमास समूहको कब्जामा रहेको हुनसक्ने बुझिएको उनको भनाइ थियो ।

हमासको आक्रमणका क्रममा हमासले प्रहार गरेको ग्रिनेड विपिनले फालेर चारजना नेपालीको ज्यान बचाएको नेपाली बिद्यार्थीहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved