इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजी जारी छ : मन्त्री साउद

  • आश्विन २९, २०८०
  • २१२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजी जारी रहेको बताएका छन । परराष्ट्रमन्त्री  साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिएका छन।

आइतबार आप्mनै निवासमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेको जानकारी दिए ।

मन्त्री साउदले इजरायलमा मारिएका नेपाली विद्यार्थीहरुको शव इजरायल सरकारले नै ल्याएर हस्तान्तरण गर्ने बचन दिएको पनि बताउनुभयो । नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा विपिन जोशी हमास समूहको कब्जामा रहेको हुनसक्ने बुझिएको उनको भनाइ थियो ।

हमासको आक्रमणका क्रममा हमासले प्रहार गरेको ग्रिनेड विपिनले फालेर चारजना नेपालीको ज्यान बचाएको नेपाली बिद्यार्थीहरुले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved