धनकुटा कांग्रेसद्धारा वि पि स्मृतिमा धनकुटामा पुष्परोपण,खाद्यान्न तथा शैक्षिक समाग्री र फलफुल वितरण

  • श्रावण ६, २०८०
  • ३४३ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा : ४१ औ वि पी स्मृति विदशको अवसरमा आज धनकुटामा नेपाली कांग्रेस धनकुटाले पुष्प तथा बृक्षारोपण,नेपाल तरुण दलले विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक समाग्री र नेपाल विद्यार्थी संघले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । नेपाली कांग्रेस धनकुटाले ओयाजना गरेको पुष्प तथा बृक्षारोपण कार्यक्रमममा नेपाली कांग्रेस धनकुटाका पार्टी कार्यालय सहिद भीम नारायण स्मृती भवन परिषरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई,विकास घिमिरे, नेपाल त रुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य युवराज पराजुली,उपाध्यक्ष चिरिञ्जीवी थापा,सदस्य भरत श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटका सचिव रोहीणी पाण्डे,कार्यपालिका सदस्यहरु दिल कुममार राई भोगेन्द्र राई लगायतले विभिन्न जातका फुल तथा विरुवाहरु रोप्नु भएको थियो ।
 
यसैगरी वि पी स्मृतिकै अवसरमा नेपाल तरुण दल धनकुटाले बाल पुर्नस्थापना केन्द्र श्रीपंचमी पार्क धनकुटाका बाल बालिकाहरुलाई खाद्यान्न र शैक्षिक समागं्रीहरु वितरण गरेको छ । नेपाली काग्रेस धनकुटका जिल्ला सभापती दिनेश राई,जिल्ला सचिव तथा तरुण विभाग प्रमुख विजय सन्तोषी राई,जिल्ला सचिव विकास घिमिरे,नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत,युवराज पराजुली,नेपाली कांग्रेस धनकुटका जिल्ला सहसचिवहरु रोशन श्रेष्ठ,राम वहादुर रायमाझी,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,सुमना तिम्सिना,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिकादेवी भण्डारी ,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका धमला,रमेश वस्नेत,मनोज राई,अम्विका परियार,क्षेत्रिय उपसभापती क्षेत्र नं. १ मिलन कुमार खड्गी,नगर सभापती नरेश श्रेष्ठ ,उपसभापती अमित लो तमाग,नगर सदस्य मञ्जु आर्याय,वडा उपसभापती गोविन्द्र राई,कार्यपालिका सदस्यहरु दिल कुमार राई,भोगेन्द्र राई,नेपाल तरुण दलकाधनकुटाका उपाध्यक्ष चिरञ्जिवी थापा,सदस्य भरत श्रेष्ठ,नेविसंघका नेताहरु सुवास भण्डारी,सुवास खनाल,क्याम्पसका कार्यवहाक अध्यक्ष रञ्जन काकी,सचिव युवारज कार्की,नेपाल तरुण दल वडा नं.१ का अध्यक्ष अर्जुन घले,सदस्य किरण तमाग,बाल पर्नस्थापना केन्द्रका कमल कुमार लामीछाने लगायतले विपीको योगदानको वारेमा चर्चा गर्दै बाल पुर्नस्थापना केन्द्रका बाल बालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक समाग्रीहरु वितरण गर्नु भएको थियो ।
 
यसैगरी नेपाल तरुण दल धनकुटाले सोही अवसरमा महिला पुर्नस्थापना केन्द्र धनकुटामा रहेका विद्यार्थीहरुलाई पनि शैक्षिक समाग्रीहरु आजै वितरण गरेको छ । वि पी स्मृती दिवशकै अवसरमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसले आज धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
 
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई,सहसचिव रोशन श्रेष्ठ,महासमिति सदस्य सुमना तिम्सिना,महाधिवेशन प्रतिनिधि खेमराज पौडेल,नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली,जिल्ला सदस्य भरत श्रेष्ठ,धनकुटा नगरपालिका कार्यपालिका सदस्य भोगेन्द्र राई,नगर सदस्य मञ्जु आर्चाय,स्वतन्त विद्यार्थी युनियन धनकुटा वहुमुखी क्याम्पसका उपसभापती सुवास भण्डारी,सविच सुवास खनाल,नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका कार्यवहाक अध्यक्ष रञ्जन कार्की,सचिव युवराज कार्की लगायतकका विद्यार्थी नेताहरुले नेविसंघ धनकुटा वहुमुखी क्याम्पसका तर्फबाट धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्नु भएको थियो ।
 
तिनवटै कार्यक्रमहरुलाई सम्वोधन गर्दै नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले वि पिको विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएकोले वि विको विचारबाट अगाडी बढे मुलुकको अहिलेको सवै समस्या समाधान हुने वताउनु भयो ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved