आमा गीतको म्युजिक भिडियोको छाँयाकन अन्तिम चरणमा

  • श्रावण ६, २०८०
  • २६१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । लोक तथा दोहोरी गायिका गंगा गौतम आचार्यको आमा तिमी हाम्रो लागि देवता भन्दा माथि बोलको गीतको म्युजिक भिडियो इटहरीका विभिन्न ठाँउमा छाँयाकन गरिएको छ ।

सुनसरीको इटहरीमा रहेर ५० भन्दा वढी गितहरुमा स्वर दिएकी गंगा गौतम आचार्यको आफनै शब्द रचनाको आमा गीतको म्युजिक भिडियोको छाँयाकन अन्तिम चरणमा पुगेको हो ।

इटहरीकै कलाकार तुलसी घिमीरेको निर्देशन रहेको आमा गीतमा संगीत बलराम समालले दिएका छन । सम्पादन कार्य सकेर चाँडै गंगा गौतम अफिसल युटुच्यानलबाट सार्वजनिक गरिने रचनाकार तथा गायिका गौतमले जानकारी दिइन । आमा गीतको छायाँकन इटहरीका जेष्ठ नागरिक समाज , निसाहय बालबालिका सेवा आश्रम र मायाघर नेपाल लगायतका स्थानमा गरिएको छ । सो गीतको म्युजिक भिडियोमा सार्क कवि मनु मञ्जील सहित बाबुराम प्रधान ,गिता गौतम , आश्रमका बालबालिका लगायतको अभियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved