भारतको पुना शहरमा भीषण आगलागी

  • जेठ ११, २०८०
  • २४३ पटक पढिएको
  • न्यू पाटी
alt

भारतको महाराष्ट्रको पुना शहरमा बिहीबार बिहान भीषण आगलागी भएको छ । पुनाको भवानी पर्थ क्षेत्रमा बिहान ४ बजेको समयमा भएको आगलागीबाट कम्तिमा आधा दर्जन घर, दर्जनौं पसल र गोदामहरु जलेर नष्ट भएको प्रारम्भिक सूचनाहरुमा जनाइएको हो । भारतीय सञ्चार माध्यमका अनुसार आगो निभाउन डेढ दर्जन बढी दमकल प्रयोग गरिएको छ ।

करीब सय जनाको संख्यामा परिचालित अग्नि नियन्त्रकहरुले घरभित्र रहेका ग्यासका सिलिण्डरहरु बाहिर निकालेर आगो थप बढ्न नदिने कोशिस गरेका छन् । एउटा फर्निचर गोदामबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत बिवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved