सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर मा मनायो

  • माघ १७, २०७९
  • ३६८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालमा मनाएको छ । १५औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले इटहरी २ मा रहेको मा रहेको मायाघर नेपालमा आश्रितहरुका लागि खाद्यान्न तथा बालिकाहरुकालागि शैक्षिक सामांग्री हस्तान्तरण गरि संस्थाले बार्षिक उत्सव मनाएको हो । संस्थाले मायाघर नेपालमा आश्रिातहरुका लागि जुस,हर्लिक्स,बिस्कुट,सरफ,साबुन लगायत कपी पेन्सील,इरेजर,साप्नर लगायतका सामाग्रीहरु बितरण गरेको थियो ।

संस्थाले समाजिक कार्यलाई पनि प्राथमिकतामा राखेको हुदा मायाघरमा आश्रितहरुकालागि सहयोग गरेको संसथाका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । माया घर नेपालमा विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएकाहरुलाई उद्धार गरी माया घर नेपालले औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । हाल सम्म मायाघर नेपालमा १०२ जनाले आश्रय लिईरहेका छन ।

सो वार्षिक उत्सवमा उपाध्यक्ष सिताराम सापकोटा,सह व्यवस्थापक मणी कार्की लगायत सदस्यहरु ललिता श्रेष्ठ,सरिता दाहाल लगायतको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved