अङ्ग्रेजी नयाँ वर्षको अवसरमा ओसियन पार्कले सांगीतिक साँझ कार्यक्रम आयोजना गर्ने

  • पुस ९, २०७९
  • ५२६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : विगतका वर्षझै यस वर्षपनि अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर इटहरीस्थित ओसियन पार्कले सांगीतिक साँझ कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा मुख्य आकर्षकको रूपमा नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेल र इटहरीका बाल गायक प्रितम आचार्यको मुख्य प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ । इटहरी नगरवासी लगायत आगन्तुकहरूलाई मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको ओसियन पार्कका सञ्चालक डम्बर तामाङले जानकारी दीए ।

कोरोना काल पश्चात तनावपुर्ण रहेको बातावरणलाई हटाउन र प्रदेश एकको पर्यटन क्षेत्रको प्रर्वदन गर्न यो पटक बच्चा देखि बृद्ध सम्मले रूचाउने र मन पराउने राष्ट्रिय स्तरका कलाकारहरूलाई बोलाई कार्यक्रम गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved