सुनसरी ४ को मतगणना सुरु

  • मंसिर १३, २०७९
  • ३७५ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरी ४ को मतगणना सुरु भएको छ । तीन दिनदेखि रोकिएको मतगणा पुन सुरु भएको हो । प्रतिनिधिसभा तर्फ सुनसरीको क्षेत्र नम्बर ४मा मत गणना कार्यमा धाधली गरिएको भन्दै नेपाली काँग्रेसका उमेदवार ज्ञानेन्द्र बहादुर कार्की ले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पुनः मत गणनाको माग गर्दै निवेदन दिएपछि मत गणना रोकिएको थियो । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको छ ।

राजनितिक दलका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराइ मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुनसरी क्षेत्र नं ४ मा संचारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की नेकपा एमालेका तर्फबाट जगदिश प्रसाद कुसियत चुनावी प्रतिस्पर्धामा छन । हालसम्म गरिएको मत गणनामा कांग्रेसका कार्की एमालेका कुसियत भन्दा केही मतले अगाडि रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved