सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा पुन मतगणना हुनु पर्ने कांग्रेसको माग

  • मंसिर १२, २०७९
  • २१५ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा मतगणना पुन हुनु पर्ने माग राखेका छन । सोही क्षेत्रबाट उमेदवार बनेका सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ले मत गणनामा धाधली भएको आरोप लगाए पछि पुन मत गणना गर्नु पर्ने माग सहित नेपाली कांग्रेस सुनसरीले पत्रकार सम्मेलन गरेको हो । सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा निर्वाचनको मतगणनामा कर्मचारीले धाधली गरेर काग्रेसका उम्मेदवारलाई पराजित गर्न षड्यन्त्र गरेको नेपाली काग्रेस सुनसरीका सभापति केदार भण्डारीले पत्रकार सम्मेलनमा बताएका छन ।

शुक्रवार बराहक्षेत्र नगरपालीकाको वडा नम्बर ८ को गणना हुदैगर्दा ६ सय ६ मत दोहोरो रुपमा नेकपा एमालेतर्फ इन्ट्री गरीएको र त्यसरी नै पहीला पनी धाधली भएको हुनसक्ने आशंकाका साथ नेपाली काङग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले मुख्य निर्वाचन अधीकृतको कार्यलयमा पुन मत गणनाको माग राखेको अवगत गराउदै पुन मत गणना नभए मत परिणाम स्कृकार्य नहुने समेत बताएका छन ।

यता मत गणना कार्य सुचारु नगरिए आन्दोलन गर्ने नेकपा एमालेका उमेदवार जगदिसप्रसाद कुसियतले वताएका छन । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गर्दै एमालेका तर्फ उमेदवार रहेका कुसियत लगायतका नेताहरुले मत गणना कार्य सुचारु नगरिए आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
सन्तोषी बचत तथा ऋृण ...

इटहरी : इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालम ...

वृद्ध भत्ताको रकम नद ...

कैलाली : वृद्ध भत्ताको रकम नदिएको भन्दै एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।  कैल ...

नेपाल राष्ट्रिय मुसह ...

इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ ।  नगर ...

मुख्य खबरहरु
सबै
सन्तोषी बचत तथा ऋृण ...

इटहरी : इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालम ...

वृद्ध भत्ताको रकम नद ...

कैलाली : वृद्ध भत्ताको रकम नदिएको भन्दै एक युवकले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।  कैल ...

नेपाल राष्ट्रिय मुसह ...

इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ ।  नगर ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved