सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा पुन मतगणना हुनु पर्ने कांग्रेसको माग

  • मंसिर १२, २०७९
  • ५५८ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा मतगणना पुन हुनु पर्ने माग राखेका छन । सोही क्षेत्रबाट उमेदवार बनेका सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्की ले मत गणनामा धाधली भएको आरोप लगाए पछि पुन मत गणना गर्नु पर्ने माग सहित नेपाली कांग्रेस सुनसरीले पत्रकार सम्मेलन गरेको हो । सुनसरी क्षेत्र नं ४ प्रतिनिधिसभा निर्वाचनको मतगणनामा कर्मचारीले धाधली गरेर काग्रेसका उम्मेदवारलाई पराजित गर्न षड्यन्त्र गरेको नेपाली काग्रेस सुनसरीका सभापति केदार भण्डारीले पत्रकार सम्मेलनमा बताएका छन ।

शुक्रवार बराहक्षेत्र नगरपालीकाको वडा नम्बर ८ को गणना हुदैगर्दा ६ सय ६ मत दोहोरो रुपमा नेकपा एमालेतर्फ इन्ट्री गरीएको र त्यसरी नै पहीला पनी धाधली भएको हुनसक्ने आशंकाका साथ नेपाली काङग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले मुख्य निर्वाचन अधीकृतको कार्यलयमा पुन मत गणनाको माग राखेको अवगत गराउदै पुन मत गणना नभए मत परिणाम स्कृकार्य नहुने समेत बताएका छन ।

यता मत गणना कार्य सुचारु नगरिए आन्दोलन गर्ने नेकपा एमालेका उमेदवार जगदिसप्रसाद कुसियतले वताएका छन । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गर्दै एमालेका तर्फ उमेदवार रहेका कुसियत लगायतका नेताहरुले मत गणना कार्य सुचारु नगरिए आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved