दक्षिण कोरियामा कोरोना संक्रमण पुन फैलियो

  • कार्तिक १७, २०७९
  • ४८७ पटक पढिएको
  • एजेन्सी
alt

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः फैलिएको छ । गत २४ घण्टामा दक्षिण कोरियामा ४६ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ करोड ५७ लाख १७ हजार २ सय ७७ जना पुगेको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि बुधबार एकैदिन ५४ हजार ७ सय ६६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित मध्ये गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्दै गएको छ । दुई दिनमा ४१ जनाको मृत्यु भएको छ ।

यसैबीच दक्षिण कोरियाली सरकारले सर्वसाधारणको लापरबाहीका कारण कोरोना संक्रमण दर बढेको भन्दै कोरोना महामारी नियन्त्रणका लागि थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

सर्वसाधारणको भीडभाड र सामाजिक दूरी कायम नगरेका कारण नै कोरोना संक्रमण दर बढेको भन्दै सरकारले सचेत रहन समेत अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved