इटहरीमा चाडपर्वहरु केन्द्रीत बजार सुरु

  • आश्विन १३, २०७९
  • १६९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको बजारमा चहलपहल वढ्न थालेपछि उपभोक्तालाई आकर्षित गर्न विभिन्न किसिमका अफरहरु बजारमा सुरु भएका छन । विदेशी बजार सम्म आफना उत्पादनहरु पठाउदै आएको सुनसरीको इटहरीमा रहेका सगरमाथा गार्मेटले पनि उपभोक्ताहरुलाई लक्षित गरी कपडा तथा जुत्ता खरिदमा छुट अफर सुरु गरेको छ ।

IMG_0215

गार्मेटका सञ्चालक डम्वर तामागंले चाडपर्व केन्द्रीत भएर आफना उपभोक्ताहरुलाई गुणस्तरिय सामानका साथै विशेष छुटको व्यवस्था गरेको जानकारी दिए । उनले आफनो कम्पनीका उत्पादनहरु खरिद गर्ने उपभोक्ताहरुलाई १० देखि २० प्रतिसत छुटको व्यवस्था गरेको साथै छुट अफर छठ सम्मका लागि रहने समेत वताए ।  इटहरीमा रहेको सगरमाथा कम्पनीले कपडा ,जुत्ता र खुकुरी उत्पादन साथै विभिन्न ठाउँबाट विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
सुनसरी ४ को मतगणना स ...

सुनसरी : सुनसरी ४ को मतगणना सुरु भएको छ । तीन दिनदेखि रोकिएको मतगणा पुन सुरु भएको हो । प्रतिनिधिसभा ...

राष्ट्रिय माध्यमिक व ...

सुनसरी : राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाछीले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षे ...

सुनसरी निर्वाचन क्षे ...

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत् ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved