इटहरीमा चाडपर्वहरु केन्द्रीत बजार सुरु

  • आश्विन १३, २०७९
  • ५६३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको बजारमा चहलपहल वढ्न थालेपछि उपभोक्तालाई आकर्षित गर्न विभिन्न किसिमका अफरहरु बजारमा सुरु भएका छन । विदेशी बजार सम्म आफना उत्पादनहरु पठाउदै आएको सुनसरीको इटहरीमा रहेका सगरमाथा गार्मेटले पनि उपभोक्ताहरुलाई लक्षित गरी कपडा तथा जुत्ता खरिदमा छुट अफर सुरु गरेको छ ।

IMG_0215

गार्मेटका सञ्चालक डम्वर तामागंले चाडपर्व केन्द्रीत भएर आफना उपभोक्ताहरुलाई गुणस्तरिय सामानका साथै विशेष छुटको व्यवस्था गरेको जानकारी दिए । उनले आफनो कम्पनीका उत्पादनहरु खरिद गर्ने उपभोक्ताहरुलाई १० देखि २० प्रतिसत छुटको व्यवस्था गरेको साथै छुट अफर छठ सम्मका लागि रहने समेत वताए ।  इटहरीमा रहेको सगरमाथा कम्पनीले कपडा ,जुत्ता र खुकुरी उत्पादन साथै विभिन्न ठाउँबाट विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved