लत्ताकपडा सहित ट्याक्टर नियन्त्रणमा

  • आश्विन ४, २०७९
  • ६६ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : मोरङको बिराटनगर महानगरपालिका १२ स्थितबाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट  BR38 B 2378  नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो ।

बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रपतिले सर्वसाध ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपत ...

इटहरीमा चाडपर्वहरु क ...

इटहरी : दशै तिहार लगायतका चाडपर्वहरु केन्द्रीत बजार सुरु भई सकेको छ । दशै सुरु भएसंगै उपभोक्ताहरुको ...

पछिल्लो २४ घण्टामा ड ...

काठमडौं : पछिल्लो २४ घण्टामा डेंगीका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved