टारो व्राण्डका मोटरसाइकल तथा स्कुटर इटहरी बाट विक्री वितरण सुरू

  • आश्विन २, २०७९
  • ८७१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी र ओम मोटोकर्प प्रालीले टारो व्राण्डका मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्ने गरी इटहरीमा शाखा  विस्तार गरेको छ । शनीवार विश्वकर्मा पुजाको अवसर पारेर कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले उक्त शोरुमको उद्घाटन गरेका हुन । एस.जी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो व्राण्डका मोटरसाइकलको उपलब्धता सहित काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको हो ।

उच्चतम प्र्रविधिबाट नीर्मीत सुफद मुल्यमा उपलब्ध हुने किसिमका  मोटरसाइकल तथा स्कुटरको माग पुर्व क्षेत्रमा अत्याधीक रहेको तर्फ मध्यनजर गर्दै पुर्वको व्यापारीक केन्द्र इटहरीमा शाखा विस्तार गरीएको जनाइएको छ । यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा सीबीएस ब्रेकीङ,कीलेस इग्नीसन,इएफआइ,अन्डर सीट एग्ज्हाउस्ट,टीएफटी डिस्प्ले,एरोडाइनामीकल्ली व्युल्ट,प्रोजेक्टर हेडल्यामम्प लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । युवाहरुको स्पोर्टस बाइकहरुप्रती बढ्दो आकर्षण र माग अनुसारका सवारी साधनहरु बिक्री वितरण गरीने भएका कारण यस कम्पनीले बिक्री वितरण गर्ने वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने कम्पनीले सिवश्वास लीएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved