एकिकृत कल्याण फाउन्डेसन नेपालद्धारा चित्रकला प्रतियोगिताको आयोजना

  • श्रावण २९, २०७९
  • ६०४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको एकिकृत कल्याण फाउन्डेसन नेपालले चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । शनिवार सुनसरीको इटहरी स्थित सुष्मा गोदावरी कलेजमा प्रतीयोगीताको आयोजना गरीएको हो ।

पठनपाठनमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले विद्यालय स्तरिय चित्रकला प्रतियोगिता आयोजना गरीएको संस्थाका कोषाध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

उक्त प्रतियोगीतामा ज्ञानदर्पण ऐकेडेमी तरहराकी ममारुन राइ प्रथम भएकी थिइन भने लिटिल फ्लावर बोर्डीङ स्कुलकी बिपना कार्कीले द्धितीय स्थान हासील पार्न सफल भएकी थिइन । यस्तै तृतीय हुनेमा पुर्वाञ्चल मा.बी की नीरुता राइ रहेकी थिइन भने सान्त्वना हुनेमा बेबिलोन मा बि का मिलन कार्की र सुष्मा मा.बि.का सुर्य पन्त रहेका थिए ।

एकिकृत कल्याण फाउन्डेसन नेपालका अध्यक्ष श्याम घिमिरेको अध्यक्षता साथै प्याब्सन इटहरीका उपाध्यक्ष सुर्यमणी निरौलाको प्रमुख आतीत्यतामा आयोजीत कार्यक्रममा सुनसरी जील्लाका विभीन्न २० विद्यालयका ३८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रममा यसोदा सिंह लम्साल निर्णयकको रुपमा रहेकी थिइन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved