मिस आर्टिस्ट्री प्रतियोगिताका लागि व्युटी प्रजेन्ट वर्कशपको रजिस्ट्रेसन सुरु

  • श्रावण २९, २०७९
  • ९६४ पटक पढिएको
  • न्यू पाटी
alt

दमक । झापाको दमकमा हुने मिस आर्टिस्ट्री प्रतियोगिताका लागि व्युटी प्रजेन्ट वर्कशपको रजिस्ट्रेसन सुरु भएको छ ।

प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा व्युटी प्रजेन्ट वर्कशपको रजिस्ट्रसन सुरु भएको जानकारी दिइएको हो । क्लीयोपाट्रा इभेन्ट प्रालिको आयोजनामा आगामी कार्तिक ५ गते फाइनल प्रतिस्पर्धा गरिने गरी नाम दर्ता गराउन थालिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा आयोजक क्लीयोपाट्रा इभेन्ट प्रालिका अध्यक्ष प्रविण पाठकले प्रतियोगिता अन्तरगत आगामी भाद्र ११ गते विर्तामोड , इटहरी र विराटनगरमा अडिसन हुने र दमकमा भाद्र १८ गते दमकमा अडिसन हुने वताए ।

उनले विजेतालाई १लाख सहित थाइल्याड टुर प्याकेज र उपविजेतालाई ५० हजार सहित अन्य पुरस्कार र तेस्रो हुनेलाई ३०हजार प्रदान गरिने समेत पाठकले पत्रकारहरुलाई जानकारी गराए ।

त्यसै गरी अध्यक्ष पाठकले अडिसनमा एक सय जना बढीको सहभागिता रहने र फाइनलमा २० जना विच हुने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved