भारतमा दिनप्रतिदिन कोरोनाका संक्रमण बढ्दो

  • श्रावण १५, २०७९
  • ७२६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयको जनाएको छ । सोही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना कोरोना भाइरसबाट संक्रमित भएको छ ।

जसमध्ये १ लाख ४३ हजार ३ सय ८४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। पछिल्लो समय भारतमा दैनिक रुपमा नयाँ संक्रमितहरूको संख्या र सक्रिय संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ५ लाख २६ हजार ३ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved