आनन्द इट्टा उद्योगले २५ औँ वर्ष पुरा

  • असार २६, २०७९
  • ५८८ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : २०५२ सालदेखी इट्टा उत्पादन गर्दे आएको आनन्द इट्टा उद्योगले २५ औँ वर्ष पुरा गरेको अवसरमा संचालन गरेको उपहार कार्यक्रम अन्तरगत ५ सय बढीलाइ उपहार बितरण गरेको छ ।

शुक्रवार उद्योगको बिक्रीकेन्द्र इटहरीमा आयोजीत एक कार्यक्रमका बिच वैशाख १ गतेदेखी संचालीत नयाँ वर्षमा हात खाली नजाने उपहार कार्यक्रम मार्फत ६ सय बढीलाइ उपहार वितरण गरीसकेको जनाइएको हो । असोजसम्म संचालन हुने यस स्किम अन्तरगत हालसम्म ५ सय बढीलाइ नगद उपहार,५३ जनालाइ चाँदीको सिक्का, ८ जनालाइ फ्रिज र ८ जनालाइ टिभी वितरण गरीसकीएको संथाले जनाएको छ । न्युनतम ३ हजार इट्टा खरीद गरेबापत स्क्राच कार्ड प्रप्त हुने जसमार्फत सुन,स्कुटर,चाँदीका सीक्का,टिभी,फ्रिज साथै नगद उपहार प्राप्त गर्न सकीने प्रवधान रहेको छ । सोही कार्यक्रमका बिच ३ जना विजेता उपभोक्तालाइ टिभी र फ्रीज उपलब्ध गराएको छ । विजेताहरु नरेश सरदार र विष्णु चौधरीलाइ ३२ इन्चको एलजी टिभी त्यस्तै बलराम चौधरीलाइ १९२ लिटरको सामसुङ फ्रीज प्रदान गरीएको हो ।

गुणस्तर इट्टा उत्पादन र राम्रो स्किम ल्याएकोमा उद्योगलाइ धन्यवाद ज्ञापन गर्दे फ्रिज विजेता इटहरी १२ वासी बलराम चौधरीले ग्राहक वर्गलाइ यट्टा प्रयोग गर्न पनी अनुरोध गरेका छन । त्यसतै अर्का विजेता इटहरी १० वासी विष्णु चौधरी आफुले स्किम मार्फत टिभी उपहार परेकोमा खुसी व्यक्त गर्छन ।  व्यापार गर्ने उद्येश्यले मात्र नभइ समाजसेवाको दृष्टिकोणले पनी उद्योग अगाडी बढीरहेको आनन्द इट्टा उद्योगका प्रबन्धक देवेन्द्र रेग्मीले जानकारी दिए । साथै उनले मठ,मन्दिर,प्रसासन लगायतका क्षेत्रमा समेत संथाले सहयोग गर्दै आएको बताएका छन । यस उद्योगले आनन्द इट्टा,अनन्त इट्टा र आँगन इट्टा गरी ३ ब्राण्डका इट्टा उत्पादन गर्दै आएको र प्रदेश नम्वर १ का सबै क्षेत्रमा यसको बजार बिस्तार भएको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved