कृषकलाई पशुपालन सम्बन्धि तालिम

  • असार १५, २०७९
  • ४०९ पटक पढिएको
  • न्यू पाटी
alt

संखुवासभा : कृषि र पशुपालन लाई प्रोत्साहन गर्ने उदेश्यले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा पशुपालक कृषकलाई पशुपालन सम्बन्धि तालिम प्रदान गरीदै छ । करुणा फाउन्डेसनको सहकार्य र धर्मदेवी नगरपालिकाको आर्थिक सहयोग र गुडलक एजुकेसन ट्रेनिङ सेन्टर प्रा. लिको आयोजनामा तालिम संचालन हुदै आएको हो ।

नगरपालिका सबै वडाका अपांगता भएका ब्यत्ती लाई पशुपालन तालीम दिएर आर्थिक सुधार गर्ने उद्देश्यका साथ तालीम संचालन गरीएको जनाइएको छ । परम्परागत पशुपालन प्रकृयालाइ नयाँ प्रविधि समावेश गरी अपाङगता भएका नगरवासीलाइ आर्थिक रुपमा सवल बनाउनुनै तालिमको मुख्य उद्देश्य रहेको गुडलक एजुकेसन ट्रेनिङ सेन्टर प्रा. लि का प्रवन्धक निर्देशक रेवती निरौलाले जानकारी दिए ।

तालीम पश्चात तालीममा सहभागीहरुको सहजीकरणका निमीत्त कृषि औजार वितरण गरीने कार्यक्रम संयोजक राजु पौडेलले जानकारी दिए । तालीममा धर्मदेवी नगरपालीका पशुसाखा प्रमुख विशाल खत्री लगायत अन्य पशुविज्ञहरुले सहजीकरण गर्दैछन ।
असार १४ गते मंगलवारदेखी सुरु भएको तालीम ५ दिन सम्म चल्ने साथै यस तालीम मार्फत ४० जना लावान्वित हुने नगरपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved