माधवकुमार नेपालमा कोरोना पुष्टि

  • पुस २७, २०७८
  • ४३५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको गौतमले बताउनुभयो । उहाँ घरमै आइसोलेटेड भएर बस्नुभएको छ । अध्यक्ष नेपाल संक्रमण भएसँगै पूर्वनिर्धारित कार्यक्रम र भेटघाट केही समयका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
पत्रकारहरुका लागि सा ...

इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर ...

माईती नेपालद्धारा ती ...

इटहरी :  हिसांमा परेका महिलाहरुलाई आश्रय ,सिप र अवसर प्रदान गर्दै आएको माइती नेपालले धेरै ...

कोरोना अपडेट थप ५ सय ...

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- newpati35@gmail.com

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved