अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध

  • पुस १२, २०७८
  • ६७९ पटक पढिएको
  • एजेन्सी
alt

अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने भनिएको छ ।

तालीवानले सम्बन्धित मन्त्रालयलाई यो नियम तत्काल लागु गर्न निर्देशन दिंदै ७२ किलोमिटर भन्दा बढी दुरीको यात्रामा महिलाले एक्लै यात्रा गर्न नपाउने जनाएको छ ।

यस्तै कुनै पनि गाडीमा गीत संगीत बजाउन नपाइने नियम पनि लागु गरेकोे छ । यसअघि उनीहरुले टेलिभिजन च्यानलहरुलाई निर्देशन दिंदै टेलिश्रंखला र नाटक प्रदर्शनमा रोक लगाएका थिए । तालीवानको पछिल्लो उर्दीप्रति पनि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved