बागमती प्रदेशसभा आज पनि अवरुद्ध

  • पुस ८, २०७८
  • ७६१ पटक पढिएको
  • न्यू पाटी
alt

हेटौंडा : बागमती प्रदेश सभाको आजको बैठक पनि नेकपा (एमाले) ले अवरुद्ध गरेको छ । प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बैठकको कार्यसूची पेस गर्न नपाउँदै एमालेले सभा अवरुद्ध गरेको हो ।

एमालेका सभासद केशवराज पाण्डेले हिजोको बैठकमा आफ्नो दलले राखेको विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राख्नुभएको थियो । प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।

हिजोको बैठकमा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको सरकारले गरेका निर्णयहरु रोकेको, भागबण्डा मिलाउन मन्त्रालय थपेर जनताको करको रकम दुरुपयोग गर्न खोजेको लगायतका विषयमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved