नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र

  • पुस ७, २०७८
  • ५८१ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको जनाएको छ । राष्ट्रिय सम्मेलनका बिषयमा जानकारी दिन बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सममेलन गर्दै माओवादीले राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने जानकारी समेत गराएको छ ।

पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राखिने र मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने जानकारी दिनुभयो । उहाले माओवादीको महाधिवेशन नभएर सम्मेलनमात्र भएका कारण कुनै देशभित्र र बाहिरबाट कुनै अतिथीलाई आमन्त्रण नगरिने उहाले बताउनुभयो ।

उहाले सम्मेलनका लागि राजनीतिक बैचारिक तयारीका लागि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिवेदन लेखिरहेको जानकारी दिनुभयो । नयाँ क्रान्तिकारी बिचार निर्माण र नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि सम्मेलन केन्द्रीत हुने महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved