भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक

  • मंसिर २६, २०७८
  • २७३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ। प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो।

प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर मोदीको निजी एकाउन्ट केही समयका लागि ह्याक भएको जानकारी दिएको हो। ह्याक भएको समयको ट्वीटलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved