ब्राउनसुगर सहित १ जना पक्राउ

  • मंसिर २२, २०७८
  • २८० पटक पढिएको
  • न्यू पाटी
alt

झापा : झापाको मेची नगरपालिका ६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका १ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् ।

हिजो बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
पत्रकारहरुका लागि सा ...

इटहरी । मल्टिमिडिया र सुचना प्रविधिको ज्ञान विना अवका दिनमा पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर ...

माईती नेपालद्धारा ती ...

इटहरी :  हिसांमा परेका महिलाहरुलाई आश्रय ,सिप र अवसर प्रदान गर्दै आएको माइती नेपालले धेरै ...

कोरोना अपडेट थप ५ सय ...

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- newpati35@gmail.com

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved