चेक बाउन्सको मुद्दामा एक जना पक्राउ

  • मंसिर २२, २०७८
  • १४४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :महानगरीय प्रहरी परिसर काठमाडौंले ३ करोड ४ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ्गको बेंशीशहर घर भई काठमाडौको टोखा नगरपालिका–३ बस्ने बर्ष ४१ का सन्दीप कुमार गुरुङ्ग रहेका छन ।

नवलपरासीमा जग्गा प्लानिङ्गका लागि भन्दै विभिन्न ब्यक्तिहरुबाट रकम उठाएका उनले रकम फिर्ता गर्न दिएको ३ करोड ४ लाख रुपैयाँ बराबरको चेकहरु बाउन्स भएको पाइएको महानगरिय प्रहरी परिसरका प्रबक्ता दिनेशराज मैनालीले बताउनुभयो । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
"यो सम्बन्ध" ...

खै कहाँ बिराएखै कहाँ हराए जानिन कि क्या होसम्बन्धको डोरी जोड्न कहिले लाग्छ कतै आफैमा पो खोट हो कि ...

मनिष प्रसाईको “मनै त ...

इटहरी : लोकतान्त्रिक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गित र संगितको सृजना गरि पूर्वति ...

डिप्रोक्स लघुवित्त ब ...

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं २ वयरवन बजार सिंह देवी टोलमा रहेको डिप्रोक्स लघुवित्त बित ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved