चेक बाउन्सको मुद्दामा एक जना पक्राउ

  • मंसिर २२, २०७८
  • ५०२ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :महानगरीय प्रहरी परिसर काठमाडौंले ३ करोड ४ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ्गको बेंशीशहर घर भई काठमाडौको टोखा नगरपालिका–३ बस्ने बर्ष ४१ का सन्दीप कुमार गुरुङ्ग रहेका छन ।

नवलपरासीमा जग्गा प्लानिङ्गका लागि भन्दै विभिन्न ब्यक्तिहरुबाट रकम उठाएका उनले रकम फिर्ता गर्न दिएको ३ करोड ४ लाख रुपैयाँ बराबरको चेकहरु बाउन्स भएको पाइएको महानगरिय प्रहरी परिसरका प्रबक्ता दिनेशराज मैनालीले बताउनुभयो । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved