रक्षा नेपालको आयोजनामा मनोरञ्जनका क्षेत्रमा काम गरिरहेका महिलाहरुका लागि सचेतना मुलुक अन्तरक्रिया

  • मंसिर ११, २०७८
  • ५११ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  महिला हिसां विरुद्धको १६ दिने अभियान अन्र्तगत सुनसरीको इटहरीमा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरुले भोग्नु परिरहेको हिंसा र स्वास्थ्य सुरक्षाका विषय केन्द्रीत अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

रक्षा नेपालको आयोजनामा मनोरञ्जनका क्षेत्रका काम गरिरहेका महिलाहरुका लागि सचेतना मुलुक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

रक्षा नेपाल प्रदेस नम्बर १ का संयोजक युवराज काफ्लेको संयोजकत्वमा भएको कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएका महिलाहरुले उचित पारिश्रमीक नपाएर वाध्यतामा परेर जन्माएका बुबाको पत्ता नलागेको सन्तानले नागरिकता नपाउने लगायतका समस्याहरु रहेको गुनासो गरे । मनोरञ्जनको क्षेत्रमा काम गर्दा आफुहरुले शारिरिक तथा मानसिक पिडा भोग्नु परिरहेको समेत गुनासो उनीहरुले गरे ।

vlcsnap-2021-11-27-16h59m52s950

सरोकारवालाहरु समेतको सहभागिता रहेको कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसासी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी , नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी , होटल व्यवसायी संघ इटहरीकी उपाध्यक्ष पुनम थापामगर , अधिकारकर्मी योशा गुरागाई , इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved