सुनसरीको इटहरीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

  • मंसिर ९, २०७८
  • ६१६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीको इटहरीमा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटन गरिएको हो । १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाईने लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत इटहरीमा रहेका विभिन्न संघसस्थाहरुको सहभागितामा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले घरबाटै हिंसा अन्त्यका लागि कदम चाल्नु पर्नेमा जोड दिए । लैंगिक हिंसा अन्त्यका लागि सबैको समान सहभागिता हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष विमल पौडेल, महिला सञ्जालकी उपाध्यक्ष सुभद्रा प्याकुरेल, इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुवेदी, इटहरी लेडी जेसिजकी अध्यक्ष गिता सुवेदी लगायतका अतिथीहरुको अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved