काँग्रेस सुनसरी क्षेत्र नं.१ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित

  • मंसिर ८, २०७८
  • ६३१ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् ।

तामाङले १६८ को भारी मतान्तरले उनका प्रतिस्पर्धी देउवा समूहका उम्मेदवार लक्ष्मी खतिवडालाई पराजित गरी ३८३ मत ल्याएर विजयी भएका हुन् ।

यसै गरी क्षेत्र नं.१ को सचिवमा केशव पुरीले ३२१, महेन्द्र प्रधानले ३६४ मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी सह सचिवमा भोजराज न्यौपाने र सुमित राईले बराबरी मत ३७२ ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved