काँग्रेस सुनसरी क्षेत्र नं.१ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित

  • मंसिर ८, २०७८
  • ३४७ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् ।

तामाङले १६८ को भारी मतान्तरले उनका प्रतिस्पर्धी देउवा समूहका उम्मेदवार लक्ष्मी खतिवडालाई पराजित गरी ३८३ मत ल्याएर विजयी भएका हुन् ।

यसै गरी क्षेत्र नं.१ को सचिवमा केशव पुरीले ३२१, महेन्द्र प्रधानले ३६४ मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी सह सचिवमा भोजराज न्यौपाने र सुमित राईले बराबरी मत ३७२ ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved