एमाले सचिवमै उम्मेद्वारी दिने योगेश भट्टराईको तयारी

  • मंसिर ८, २०७८
  • ६३६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौंः नेकपा एमाले सचिव योगेश भट्टराईले पार्टीको १०औँ महाधिवेशनमा सचिव पदमा नै उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रचार विभाग प्रमुख समेत रहेका उनले सचिव पदमा नै दोहोरिने तयारी गरेका हुन् । सचिव पदका लागि महेश बस्नेत, गोकुल बास्कोटा, शेरबहादुर तामाङ लगायत नेताहरूले आकांक्षा व्यक्त गरिसकेका छन्।

बिहीबार अध्यक्ष केपी शर्मा ओली चितवन आउने र यस विषयमा थप छलफल गरी टुगो लगाउने उनको भनाइ थियो । चितवनका प्रत्येक जनताको घरघरमा पार्टीको १० औँ महाधिवेशनको निमन्त्रण पुगिसकेको बताउँदै ५० हजारभन्दा बढी चितवनबाट मात्रै जनता सहभागी हुने र लुम्विनी, वागमती, गण्डकी लगायतका प्रदेशबाट पाँच लाख नेता कार्यकर्ता उतारिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved