कक्षा ११ को रजिस्ट्रेसन र १२ को परीक्षा आवेदन फारम खुल्यो

  • मंसिर ७, २०७८
  • ३८४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ। शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले रजिस्ट्रेसन फारम खोल्नुका साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम खुला गरेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी पुस २१ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्न र आगामी माघ ७ गतेभित्र सम्बन्धित विद्यालयले बैंक भौचर सहित बोर्डको कायर्मलयमा बुझाउन निर्देशन दिइएको बताए।

बोर्डले नयाँ पाठ्यक्रम अनुसार एक समूहबाट एक विषय मात्र रोजेर कक्षा ११ को रजिस्ट्रेसन फारम भरी प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेडसिटको प्रतिलिपि पनि फारमसँगै संलग्न गरेर पठाउन सूचित गरेको छ।

यसका साथै बोर्डले कक्षा १२ को परीक्षा फारम आगामी माघ २१ गतेसम्म भरेर फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्न विद्यालयलाई सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved