वाणिज्य बैंकहरुको कर्जा बढ्दा निक्षेप घट्यो

  • मंसिर ७, २०७८
  • ९४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं :  वाणिज्य बैंकहरुकोे कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । नेपाल बैकर्स संघले उपलब्ध गराएको कात्तिक मसान्तदेखि मंसिर ३ गते सम्मको तथ्यांकअनुसार कर्जा र निक्षेपमा असन्तुलन बढेका हो ।

वाणिज्य बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ । गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ गतेसम्म बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved