सुनको भाउ फेरि बढ्यो

  • मंसिर ६, २०७८
  • ३९८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : सुनको भाउ फेरि बढेको छ । सोमबार सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । सोमबारको मुल्यमा सुन दुईसय रुपैयाले वृद्धि हुँदा चाँदी पनि १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार ७ सयको गिरावट आउँदा हिजो आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य सोमबार प्रतितोला १२ सय ७० भएको छ ।हिजोको तुलनामा चाँदी आज तोलामा १० रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔस १८ सय ४८ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔंस २४ दशमलव ७३ डलर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved