मिस्टर ३६० ले लिए क्रिकेटको सबै फर्म्याटबाट सन्यास

  • मंसिर ४, २०७८
  • १०४७ पटक पढिएको
  • संगीत सिग्देल
alt

साउथ अफ्रीकाका क्रिकेटर ए बी डिभिलियर्सले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएका छन् । शुक्रबार ट्विटर मार्फत उनले सन्यास लिएको घोषणा गरेका हुन् ।

२०१८ मा नै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा भने रोयल च्यालेन्जर बेङ्गलोरबाट खेलिरहेका थिए । हिजोको निर्णय सङ्गै उनले रोयल च्यालेन्जर बेङ्गलोर सङ्गको १० वर्ष लामो यात्रालाई पनि पुर्णबिराम लाएका छन् ।

उनले आफ्नो क्रिकेटिङ करियरमा कुल ७८ वटा टि ट्वान्टीमा १६७२ रन, २२८ वटा एक दिवसियमा ९५७७ रन र ११४ वटा टेष्ट म्याचमा ८७६५ रन बनाएका छन् ।

एक दिवसिय फर्म्याटमा उनको नाममा कैयौ रेकर्डहरु छन् । सन् २०१५ मा वेष्ट इन्डिज विरुद्धको खेलमा १६ बलमै ५० रन बनाएका उनले सोहि खेलमा ४७ बलमा १०० रन बनाएर विश्व किर्तिमान कायम गरेका थिए । २०१५ को एक दिवसिय विश्वकपमा वेष्ट इन्डिज विरुद्ध नै ६४ बलमा १५० रन पुरा गरेर त्यो रेकर्ड पनि आफ्नै नाम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved