कोरोना अपडेट : बिहीबार थप २ सय ९९ जनामा संक्रमण पुष्टि

  • मंसिर २, २०७८
  • ८० पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : नेपालमा बिहीबार थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६३ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार ५ सय ५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार १ सय ७६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved