पुर्व डिआइजी रमेश खरेल सुनसरीमा, भ्रष्टचार र वेथिति विरुद्ध संगठीत हुन आह्वान

  • कार्तिक ३०, २०७८
  • ८५२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : भ्रष्टचार र बेथितिको विरुद्धमा संगठीत भएर सुशासन कायम गर्ने आवाज उठाउँदै आएको सुशासन अभियानले सुनसरीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

राजनैतिक वेइमानीका कारण देशमा भ्रष्टाचार र वेथिति बढी रहेको ठहर गर्दै अभियान चलाउँदै आएको सुशासन अभियानले भ्रष्टचार र वेथिति विरुद्ध संगठीत हुन आह्वान गर्न कार्यक्रमको आयोजना गरेको हो ।

देशमा सुशासन नभएका कारण चौतर्फ रुपमा समस्या रहेको भन्दै पुर्व डिआइजी रमेश खरेलले सञ्चालन गर्दै आएको सुशासन अभियानलाई नेपाल सुशासन पार्टीका रुपमा रुपान्तरण गर्ने अभियानमा खरेल लगायतका टोली पुर्वी नेपाल आइपुगेको छ ।

कार्यक्रममा विभिन्न कालखण्डहरुमा राजनैतिक परिर्वतन भएपनि सुशासन कायम हुन नसकेको, समृद्धि तर्फ मुलुक अघि वढ्न नसकेको भन्दै कुनै पनि पाटीले राष्ट्यि स्वाधिनतालाई कायम राख्दै नागरिकको गाँस-वास-कपास जस्ता न्युनतम आधारभुत आवश्यकता समेत पुरा गर्न नसकेकाले आफैले सुशासन कायम गर्न नेतृत्व लिनु पर्नेमा अवस्था आएकाले आफै सुशासन कायम गर्ने अभियानमा जुट्न खरेलले आग्रह गरे ।

इटहरीमा आयोजित कार्यक्रममा विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved