चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ

  • कार्तिक ३०, २०७८
  • ५६० पटक पढिएको
  • न्यू पाटी
alt

चितवन : चितवनमा विप्लव नेतृत्वको नेकपा माओवादीका १६ जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार बिहान साँढे ५ बजे वाइपास रोडको आँखा अस्पताल अगाडि टायर वाल्दै गरेका २ जना र जबरजस्ती बन्द गराउँदै हिडेका ९ जनालाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो भने वाँकी ५ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको थापाले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै देशभर नेपाल बन्दको आह्वान गरेको भएपनि जिल्लामा बन्दको प्रभाव खासै नपरेको प्रहरीले जनाएको छ । तर लामो दुरीका सवारी साधन संचालन नहुँदा यात्रुहरुले भने सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved