प्रदेश १ को नामांकारणमा ढिलाईहुनुको मुख्य जिम्मेवार दुई तिहाईको सरकार : मुख्यमन्त्री राई

  • कार्तिक २४, २०७८
  • ७५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रदेशको नामांकारणमा ढिलाईहुनुको मुख्य जिम्मेवार दुई तिहाईको सरकार रहेको प्रदेस नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईको भनाई रहेको छ । बुधबार इटहरीमा सञ्चारकर्मीसंगको कुराकानीमा प्रदेश १ को नामांकरणको बिषय छलफलमै नल्याएको हुदा नामांकरण गर्न ढिलाई भएको उहाको भनाई थियो । प्रदेसको नाम विवादका कारण राख्न नसकिएको नभएर छलफलमै नल्याइएको कारण हुन नसकेको उहाले स्पष्ट पार्नुभयो ।

प्रदेशको नामांकरणका लागि छलफल चलाउन मुख्य पहल कदमी गर्नु पर्ने सरकारको नेतृत्वमा रहेको दलले चासो नदिएको कारण प्रदेशको नाम राख्न नसकिएको जिकिर गर्दै मुख्यमन्त्री राईले पहिले नेतृत्व गर्ने नेकपा संग दुईतिहाई भएपनि उसले प्रदेशको नामांकरणका लागि पहल नगरेको त्यसपछि वनेको एमालेको सरकारसंग वहुमत समेत नरहेका कारण छलफल नचलाएको दावी गर्नुभयोे । प्रदेशको नामांकरणका लागि अव आफुहरुले छलफल चलाउने र एमाले समेतको सहमतिमा प्रदेशको नाम राख्ने मुख्यमन्त्री राईले प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

मुख्य खबरहरु
सबै
वि पी कोइराला स्वास् ...

धरान : धरान स्थित वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिगत लामो समय देखि कार्यकारी बिहिन हुँद ...

शिक्षा विना मानिसको ...

इटहरी : १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न न ...

पाँच करोड बढीको लगान ...

इटहरी  : कोरोना कहरका कारण व्यवसायी क्षेत्र थला परेर भर्खर तग्रिंदै गरिरहेको समयमा प्रदेस नम्बर ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2021 - Newpati.com - All rights reserved