कोरोना अपडेट : सोमबार थप ३ सय ९० जनामा संक्रमण पुष्टि

  • कार्तिक २२, २०७८
  • ३३५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं  : नेपालमा सोमबार थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ६ पिसिआर परिक्षणका क्रममा ३ सय ७१ र २ हजार ४ सय २० एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ७ सय ६५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ५३ जनाको कोरानाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९५ हजार ८ सय २२ जना निको भएका छन् ।

हाल नेपालमा ७ हजार ६ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved