फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई स्वीकृत गर्ने तयारी

  • कार्तिक १०, २०७८
  • ७६७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : अमेरिकाले कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृत दिने भएको छ।

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् । योसँगै अबको केही साता भित्रै ५ बर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ ।

गत सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि पनि सुरक्षित र प्रभावकारी रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved