यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

  • कार्तिक ८, २०७८
  • ५५७ पटक पढिएको
  • न्यू पाटी
alt

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरू यो तथ्य थाहा पाउन हर सम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकांश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् ।

हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।लाइभ साइन्स नामक वेबसाइटमा प्रकाशित शोध अनुसार अत्यधिक प्रजनन क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।
स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका शोधकर्ताले गरेको अध्ययन अनुसार पुरुषको प्रजनन क्षमता अनुसार उनीहरूप्रति महिलाको आकर्षण हुन्छ ।

यद्यपि प्रजनन क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण वैवाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।खासमा महिलाले सेक्सको लागि भने प्रजनन क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरूले फरक हिसाबले गर्छन् ।

मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिका:

शोधका क्रममा प्रतियोगी महिलाले उनीहरूको मासिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरूको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजनन क्षमता भएका र जीवन बिताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरूको भनाइ थियो ।पुरुषको से$स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।

शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा से$स हर्मोन र उनीहरूको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ । पुरुषमा हुने टेस्टोरोन नामक से$स हर्मोन महिलालाई आकर्षित गर्ने मुख्य कारण हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved