बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या एक सय नाध्यो

  • कार्तिक ५, २०७८
  • ३०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । आइतबारदेखि गरेको वर्षाका कारण आएको बाढी पहिरोमा परेर बिहीबार दिउँसोसम्म एक सय एक जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालय नक्साले जनाएको छ । 

बाढी,पहिरो र डुबान परी कुन प्रदेशमा कति जनाले ज्यान गुमाए ?

प्रदेश एक : बाढी,पहिरो र डुबानमा परेर ६० जना

वाग्मती प्रदेश :  एक जना
सुदूरपश्चिम प्रदेशमा : ३१ जना
कर्णाली प्रदेशः सात जना 

घाइते कुन प्रदेशमा कति ?

प्रदेश एक : १९ जना
कर्णाली प्रदेश : चार जना
सुदूरपश्चिम प्रदेश १७ जना गरी जम्मा ४० जना घाइते रहेका छन् ।

बेपत्ता कुन प्रदेशमा कति ?

​​​​​​​प्रदेश एक : १३ जना
प्रदेश दुई : एक जना 
लुम्बिनी प्रदेश : तीन जना 
कर्णाली प्रदेश : एक जना 
सुदूरपश्चिम प्रदेश : २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बाढी पहिरो र डुबानले क्षति

बाढीका कारण जम्मा दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । एक सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार एब सय ७७  वटा घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved