उद्योग वाणिज्य संघ सुन्दरदुलारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • आश्विन २६, २०७८
  • ४२० पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग : उद्योगी व्यवसायीहरुका हकहितका क्षेत्रमा काम गर्ने उद्योग वाणिज्य संघ सुन्दरदुलारीले समय समयमा सामाजिक सेवाका क्षेत्रमा समेत महत्वपुर्ण योगदान गर्दै आएको छ । पछिल्लो समयमा चाडपर्वको समय मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उद्योग वाणिज्य संघ सुन्दरदुलारीको कार्यालय अगाडी गरिएको रक्तदान कार्यक्रममा ३० जना महिला पुरुषले रक्तदान गरेका हुन । चाडपर्वको समयमा रक्तदान कार्यक्रमहरु कम हुने गरेको तर्फ मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योग वाणिज्य संघ सुन्दरदुलारीका महासचिव जिवन प्रसाद ढुंगानाले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।

उद्योग वाणिज्य संघ सुन्दरदुलारीले कोरोना कहरका समयमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण , खाद्यान्न सहज रुपमा विक्री वितरण , विपन्न परिवारलाई राहत लगायतका सामाजिक कार्यमा समेत सक्रियता देखाउदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved