नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चहल पहल बड्दो

  • आश्विन २६, २०७८
  • ४२६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली काग्रेसको चौधौ महाधिवेशनको चहल पहल बढेपछि अन्य पार्टीका स्थानीय नेता कार्यकर्ता पनि कांग्रेस  तर्फ आकर्षित हुन थालेका छन् ।

महाधिवेशनकै सन्ध्रवमा इटहरी ८ मा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले लगायत बिभिन्न पार्टीका करिब १ सय स्थानीय नेताहरु नेपाली काग्रेस प्रबेस गरेका छन् ।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघका इटहरी नगर सदस्य, एमालेको ८ नं वडा कमीटीका सहसचिब सहीत माओबादी केन्द्र, जसपा लगायतका पार्टीबाट ९७ जना नेता कार्यकर्ता काग्रेसमा प्रबेस गरेका हुन ।

वडा सभापति रोहीत चौधरीका अनुसार वडा नं ८ का सरोज काफ्ले, टेकबहादुर बस्नेत, देबराज कार्की, हरी कुमार श्रेष्ठ, सुन्धन चौधरी, होमराज बुढाथोकी, प्रेमराइ लगायतका नेता कार्यकर्ता काग्रेस प्रबेस गरेका हुन ।

नब प्रबेसीहरुलाइ काग्रेसका केन्द्रिय उपसभापति बिजय कुमार गच्छदार, केन्द्रीय सदस्य कल्पना चौधरी, सुनसरी जिल्ला सभापति राजीब कोइराला लगायतले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

मुख्य खबरहरु
सबै
मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

एमालेको केन्द्रीय कम ...

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ । बैठकमा प्रस्तुत गरिए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved