१० वटा बच्चा जन्माएको भनिएकी अफ्रिकी युवती गर्भवती नै नभएको खुलासा

  • भदौ ३०, २०७८
  • ४१९ पटक पढिएको
  • न्यू पाटी
alt

दक्षिण अफ्रिकाकी १० वटा बच्चा जन्माएको भनिएकी युवती गर्भवती नरहेको खुलासा भएको बीबीसीले जनाएको छ । यसअघि ३७ वर्षकी ती युवतीले १० वटा बच्चा जनमाएको कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रकाशन गरेका थिए ।

बीबीसीका अनुसार अनुसन्धानले ती युवतीले त्यसरी १० वटा बच्चा जन्माएको कुरा असत्य रहेको पुष्टि भएको छ । दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको त्यहाँको प्रान्तीय सरकारले जनाएको छ । 

स्वास्थ्य परीक्षण गर्दा १० वटा बच्चा जन्माएको दाबी गरिएकी गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको पाइएको छ । ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved