बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !

  • भदौ २७, २०७८
  • ५९७ पटक पढिएको
  • न्यू पाटी
alt

हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् ।आफ्ना आमा बुबाको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी छन् । यो निर्णयमा आफ्ना आमा बुबा तथा हुनेवाला पतिले समेत समर्थन रहेको उनले बताएकी छन् ।

आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने उनले बताएकी छन् ।चर्चित पत्रिका ‘द सन’ लाई अन्तरवार्ता दिंदै उनले आफू दिन दिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकाले यो निर्णयमा पुगेको बताएकी छन् ।

मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिङ्कन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन् । उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved